site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ ।

समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई शुक्रबार निर्देशन दिएको हो ।

निर्वाचन प्रणालीमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्न प्रत्येक दलले प्रत्यक्षतर्फ उमेदवारी दिँदा त्यसको एकतिहाई नघटने गरी महिला उमेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न भनेको छ । 

दलहरूले राजनीतिक गतिविधि गर्दा बालबालिकालाई प्रयोग नगर्ने नगराउने व्यवस्था मिलाउन पनि आयोगको निर्देशन छ । 

यस्तो छ निर्देशन

 

प्रकाशित मिति: शुक्रबार, मंसिर १९, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्