राजनीति
काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनमा अझै मतदान सुरु हुन सकेको छैन । बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।
अध्यक्ष केपी शर्मा ओली मतदानस्थलमा आइनपुगेकाले ९ बजे पनि मतदान सुरु हुन नसकेको हो । बिहानैदेखि लाइनमा बसेका प्रतिनिधिले मतदान गर्न पाएका छैनन् ।
प्रकाशित मिति: बुधबार, पुस २, २०८२ ०९:०५
प्रतिक्रिया दिनुहोस्