site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
थप तीन नयाँ दल दर्ता, जेनजी आन्दोलनपछि १३ दर्ता भए

काठमाडौं । निर्वाचन आयोगमा आइतबार (मंसिर ७) थप तीन नयाँ दल दर्ता भएका छन् । सत्यवान कुमार सिंहको स्वाभिमान पार्टी, खगेन्द्र सुनुवार नेतृत्वको हाम्रो पार्टी नेपाल, रत्नप्रसाद श्रेष्ठ नेतृत्वको नागरिक सर्वोच्चता पार्टी नेपाल दर्ता भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

योसँगै जेनजी आन्दोलनपछि १३ दल दर्ता भएका छन् । 

 

 

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १८:५६
प्रतिक्रिया दिनुहोस्