site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, के छ एजेन्डा ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी कार्यालय च्यासलमा बस्दै छ ।

मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनको तयारी बैठकको मुख्य ऐजेन्डा रहेको छ । बैठकमा समसामयिक विषयमा पनि छलफल हुनेछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  ०७:१४
प्रतिक्रिया दिनुहोस्