site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘नयाँ सम्भावनाको कांग्रेस बनाउन’ यस्तो छ विश्वप्रकाशले राखेको ४८ बुँदे प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बलियो कांग्रेस देशका लागि महत्त्वपूर्ण रहेकाले पार्टीको भावनात्मक एकता बनाउन आह्वान गरेका छन् । उनले महाधिवेशनको विषयलाई पनि एकताबद्ध भएर टुंगोमा पुर्‍याउनुपर्ने बताएका छन् ।

गत २८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा बिहीबार बोलेका महामन्त्री शर्माले सुदृढ र बलियो कांग्रेस देशको आवश्यकता भएकाले महाधिवेशनको सामान्य विवादमा अल्झिन नहुने बताएका छन् ।

उनले क्रियाशील सदस्यता टुंग्याएपछि वडा अधिवेशन र उमेदवारको प्राइमरी एकसाथ हुने भन्दै पुसभित्रै महाधिवेशन गर्दा निर्वाचनलाई कुनै अप्ठेरो नपर्ने दाबी गरे ।

यस्तो छ महामन्त्री शर्माको ४८ बुँदे धारणा

 

 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १८:२३
प्रतिक्रिया दिनुहोस्