site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'जेनजी विद्रोह'मा षड्यन्त्र भएको भन्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । 'जेनजी विद्रोह'माथि षड्यन्त्र भएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन भएको छ । जेनजी विद्रोहमा षड्यन्त्र भएको भन्दै त्यसविरुद्ध खबरदारी गर्न 'जेनजी केन्द्र नेपाल'ले बिहीबार माइतीघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनकारीहरूले 'जेनजी विद्रोहमा भएको दमनको निष्पक्ष छानबिन गर', 'प्रतिगमन जान्दैनौँ, यथास्थिति मान्दैनौँ', 'भ्रष्टाचारीलाई कारबाही गर'लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

gen-z-pardarsan-(8)-1763030431.jpg
gen-z-pardarsan-(9)-1763030431.jpg
gen-z-pardarsan-(7)-1763030430.jpg
gen-z-pardarsan-(6)-1763030430.jpg
gen-z-pardarsan-(4)-1763030429.jpg
gen-z-pardarsan-(5)-1763030429.jpg
gen-z-pardarsan-(3)-1763030428.jpg
gen-z-pardarsan-(2)-1763030428.jpg
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:२७
प्रतिक्रिया दिनुहोस्