site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विभिन्न नेतासँग बाबुराम भट्टराईको छलफल

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित विभिन्न समूहसँग बिहीबार (कात्तिक २०) काठमाडौंमा छलफल गरेका छन् ।

‘जेनजी’ प्रदर्शनपछिको अवस्था र भरपर्दाे वैकल्पिक राजनीतिक शक्तिको निर्माणका निम्ति छलफल गरिएको बताइएको छ  ।

छलफलमा रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का कार्यवाहक अध्यक्ष दुर्गा सोब, प्रगतिशील अभियानका नेताहरू जनार्दन शर्मा र सुदन किराँती, उज्यालो नेपाल अभियानलगायत समूहका प्रतिनिधि सहभागी छन् । रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १२:०८
प्रतिक्रिया दिनुहोस्