site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय समिति बैठक आज
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (कात्तिक १६) पनि बस्दै छ । तिहारअगाडिदेखि जारी केन्द्रीय समितिको बैठक अझै सकिएको छैन ।

बैठकमा महाधिवेशनको मिति तय गर्नुपर्ने मागले प्राथमिकता पाएको छ । नियमित हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने माग अधिकांश सदस्यको छ ।

तर, संस्थापन पक्षधरले आउँदो वैशाखमा महाधिवेशन गर्दा राम्रो हुने धारणा राख्दै आएका छन् । न्युज एजेन्सी नेपाल
 

प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२  ०९:२९
प्रतिक्रिया दिनुहोस्