site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक गुन्डुमा सुरु

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक सुरु भएको हो । 

बैठकले पार्टीको आगामी रणनीति र नयाँ कार्यदिशा तय गर्नेछ । यसअघि, असोज १२ गते एमालेको सचिवालय बैठक बसेको थियो ।

एमालेको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने गरी तय गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज २४, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्