site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रियसभाको चालु अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरेका हुन् ।

547758332_1126349352253722_830711736947514018_n-1758027465.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १८:४३
प्रतिक्रिया दिनुहोस्