राजनीति
काठमाडौं । धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालले देशको सार्वजनिक सम्पत्ति नोक्सान नगर्न अनुरोध गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै संयम हुन आग्रह गरेका छन् ।
"आन्दोलनले एक निकास लिएको छ, हिजो जनको क्षति भएको छ, आज धनको क्षति भएको छ । आन्दोलनलाई अराजक नबनाई अब सार्वजनिक सम्पत्ति नोक्सान नगर्न हुन सम्पूर्णमा अनुरोध गर्दछु," उनले भने ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्