राजनीति
काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदमा भदौ २० गते निर्वाचन हुने भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा शुक्रबार निर्वाचन हुने जानकारी गराइएको हो ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापति बन्न भदौ १० गते ईश्वरीदेवी न्यौपानेले राजीनामा दिएपछि उक्त पद रिक्त छ । रिक्त पदमा शुक्रबार निर्वाचनको तय भएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२ १७:२२
प्रतिक्रिया दिनुहोस्