site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले सभामुख देवराज घिमिरेलाई राजीनामा बुझाएका छन् । उनले मंगलबार प्रतिनिधिसभामा घोषणा गरेअनुसार बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । 

निजामती विधेयकको कुलिङ पिरियड गडबडीबारे संसदीय विशेष छानबिन समितिको प्रतिवेदन आएको एक सातापछि खतिवडाले मंगलबार प्रतिधिसभामा राजीनामा घोषणा गरेका थिए ।

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्