राजनीति
काठमाडौं । संघीय निजामती विधेयकअन्तर्गत कुलिङ पिरियड प्रावधानमाथिको गडबडीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ ।
विशेष समितिका सभापति जीवन परियारले मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस गरेपछि संसद् सचिवालयको बेवसाइटमार्फत प्रतिवेदन सार्वजनिक भएको हो । सार्वजनिक प्रतिवेदन १०१ पृष्ठको रहेको छ ।
हेर्नुहोस् प्रतिवेदन
प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२ १५:४४
प्रतिक्रिया दिनुहोस्