राजनीति
काठमाडौं । ‘चलचित्र विधेयक, २०८१’ दफावार छलफलका संसदीय समितिमा पठाइएको छ । बुधबार राष्ट्रियसभा बैठकले विधेयक दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन स्वीकृति दिएको हो ।
उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले विधेयक समिति पठाइयोस् भन्ने प्रस्ताव राखेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन १४, २०८२ १५:५४
प्रतिक्रिया दिनुहोस्