राजनीति
काठमाडौं । प्रतिनिधिसभा बैठक फेरि अवरुद्ध भएको छ । सभामुख देवराज घिमिरे बैठक सुरु भएको घोषणा गर्नासाथ विपक्षी दलहरूले उभिएर सदन अवरुद्ध गरेका हुन् ।
उनीहरू उभिएलगत्तै सत्तापक्षका केही सांसदले आपत्ति जनाएका थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्