राजनीति
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
बैठक एमाले केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा आइतबार (आज) दिउँसो २ बजे बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ ११, २०८२ ०६:५४
प्रतिक्रिया दिनुहोस्