राजनीति
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बसिरहेको प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए ।
बैठकमा समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
प्रकाशित मिति: सोमबार, साउन २९, २०८० १२:५७
प्रतिक्रिया दिनुहोस्