बाह्रखरी फोटो
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित आकाशमा उड्दै गरेका मैना चराको बथान । यो मौसममा यहाँका गहुँ खेतमा आहारा खोज्न मैना चरा आउने गर्छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरू/रासस ।
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२ १५:१६
प्रतिक्रिया दिनुहोस्