site stats
बाह्रखरी :: Baahrakhari
खेल
उपाधि जितेसँगै लुम्बिनीका खेलाडीहरूको खुसी (तस्बिरहरू)

काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) २ को शनिबार भएको फाइनलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि जित्यो । ६ विकेटको सहज जित निकाल्दै टिम च्याम्पियन बनेपछि खेलाडी र समर्थकहरूले त्रिवि क्रिकेट रंगशालामा खुसी साटेका छन् ।

हेर्नुस् तस्बिरहरू :

lumbini-lions-(2)-1765633107.jpg
lumbini-lions-(4)-1765633107.jpg
npl-winner-1765630946.jpg
 

winner-lumbini-(2)-1765631446.jpg
winner-lumbini-(1)-1765631446.jpg
winner-lumbini-(4)-1765631447.jpg
winner-lumbini-(3)-1765631447.jpg
winner-lumbini-(6)-1765631448.jpg
winner-lumbini-(5)-1765631448.jpg
winner-lumbini-(8)-1765631449.jpg
winner-lumbini-(7)-1765631449.jpg
winner-lumbini-(9)-1765631450.jpg
तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १८:५८
प्रतिक्रिया दिनुहोस्