site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सूर्यकुण्ड हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडलाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो । 

बोर्डले बुधबार (मंसिर २५) मा निष्कासन अनुमति दिएको हो । 

अब कम्पनीले प्रतिकित्ता सय रुपैयाँ अंकित मूल्यका १३ लाख ७९ हजार ३५० कित्ता जारी गर्नेछ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २५, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्