बाह्रखरी फोटो
काठमाडौं । देशमा पूर्वदेखि पश्चिमसम्म अनगिन्ती हिमशृंखला छ । विश्वमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल छन् । तीमध्येका आठ हिमाल नेपालमा छन् ।
सानाठूला हिमाल प्रशस्तै छन् । मौसम खुलेको समयमा टाढाटाढाबाट समेत ती हिमाल स्पष्ट देखिन्छ ।
आइतबार बिहान (मंसिर १४) गोरखाको मनकामना मन्दिर परिसरबाट देखिएको अन्नपूर्ण हिमशृृंखलालगायत हिमालका तस्बिरहरू हेर्नोस्–
-1764482916.jpg)
-1764482916.jpg)
-1764482913.jpg)
-1764482913.jpg)
-1764482912.jpg)
-1764482912.jpg)
-1764482911.jpg)
-1764482911.jpg)
प्रकाशित मिति: आइतबार, मंसिर १४, २०८२ ११:५३
प्रतिक्रिया दिनुहोस्
