site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
घरबाट माइतीघर !

tripura-sundari-murti3-1763871761.jpg

tripura-sundari-murti2-1763871761.jpg

धादिङको त्रिपुरासुन्दरी भगवती माईको प्रतिमूर्तिलाई घरबाट माइतीघर सार्दै पुजारी । त्रिपुरासुन्दरी भगवती माईको प्रतिमूर्तिलाई एक वर्षभित्र घर, माइती र मावली सार्ने अनौठो परम्परा छ ।

त्रिपुरासुन्दरी गाउँपालिका–४, सल्यानकोटबाट त्रिपुरासुन्दरी भगवतीको प्रतिमूर्तिलाई मंसिर महिनाको विशेष तिथि पारेर त्रिपुरासुन्दरी–६, हाँसेबजारस्थित माइथानबेँसीमा सार्ने परम्परा छ । तस्बिरहरू : शंकर श्रेष्ठ/रासस ।

 

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्