बाह्रखरी फोटो
काठमाडौं । काठमाडौं उपत्यकामा जाडो सुरु भइसकेको छ, तापक्रम घट्दो क्रममा छ । दिनको समयमा पारिलो घाम लाग्ने भए पनि बिहान र साँझको समयमा भने बाक्लो कपडा लगाउनुपर्ने अवस्था छ ।
तापक्रम घटेसँगै बिहानतिर काठमाडौंको टौदह र ललितपुरको खोकनास्थित वाग्मती नदी क्षेत्रमा कुहिरो लाग्ने गरेको छ । नदीको सतहमा लाग्ने कुहिरो सूर्योदयसँगै विस्तारै हराएर जाने गर्छ ।
कुहिरो लागेकै समयमा पनि मानिसहरू मर्निङ वाक गर्ने तथा किसानहरू तरकारी बारीमा काम गरिरहेका भेटिन्छन् ।
हेर्नुहोस् तस्बिरहरू
-1763266995.jpg)
-1763266996.jpg)
-1763266994.jpg)
-1763266994.jpg)
-1763266993.jpg)
-1763266993.jpg)

-1763266990.jpg)
-1763266989.jpg)
-1763266987.jpg)
-1763266987.jpg)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ १०:११
प्रतिक्रिया दिनुहोस्