बाह्रखरी फोटो
मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटीताल र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । मुस्ताङ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि यो ताल उपयुक्त गन्तव्य बनेको छ । तस्बिर : सुशीलबाबु थकाली/रासस ।
प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२ ०९:१६
प्रतिक्रिया दिनुहोस्