बाह्रखरी फोटो
काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर–तीनकुनेखण्डमा खानेपानीको पाइप फुट्दा सडक जलमग्न भएको छ । उक्त सडकखण्डमा नयाँ आकाशे पुल निर्माण गर्दै गरिएको स्थानछेउमा खानेपानीको पाइप फुटेको हो ।
त्योसँगै शनिबार (कात्तिक २९) बेलुका तीनकुने–बानेश्वर सर्भिस लेन जलमग्न भएको छ ।
थप तस्बिर हेर्नोस्–








प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२ २०:५३
प्रतिक्रिया दिनुहोस्