site stats
बाह्रखरी :: Baahrakhari
खेल
पाटन दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन (तस्बिरहरू)

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को टिम काठमान्डू गोर्खाजले पाटन दरबार क्षेत्रमा एनपीएलको ट्रफी प्रदर्शन गरेको छ । 

बुधबार काठमान्डू गोर्खाजले उपत्यकाकामा ट्रफी प्रदर्शन गर्ने क्रममा पाटन दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गरेको हो । काठमान्डूले  यसपछि जावलाखेल हुँदै बसन्तपुर दरबार क्षेत्रमा ट्रफी प्रदर्शन गर्नेछ । 

काठमान्डूले बिहान भक्तपुर दरबार क्षेत्रबाट ट्रफी प्रदर्शन सुरु गरेको थियो । 

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा एनपीएलको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म हुँदै छ । प्रतियोगितामा पहिलो संस्करणकै आठ टिमको सहभागिता छ ।

npl-truiffi-(1)-1762936192.jpg

npl-truiffi-(11)-1762936190.jpg

npl-truiffi-(12)-1762936191.jpg

npl-truiffi-(13)-1762936191.jpg

npl-truiffi-(14)-1762936191.jpg

npl-truiffi-(9)-1762936190.jpg

npl-truiffi-(10)-1762936190.jpg

npl-truiffi-(4)-1762936188.jpg

npl-truiffi-(5)-1762936189.jpg

npl-truiffi-(6)-1762936189.jpg

npl-truiffi-(3)-1762936188.jpg

 

प्रकाशित मिति: बुधबार, कात्तिक २६, २०८२  १४:१५
प्रतिक्रिया दिनुहोस्