बाह्रखरी फोटो
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा शनिबार (कात्तिक २२) बेलुका उडान र अवतरण प्रभावित भयो ।
विमानस्थल कार्यालयका निर्देशक एवं प्रवक्ता रिन्जी शेर्पाका अनुसार, साँझ करिब ५ः३० बजेदेखि लाइटिङमा समस्या आउँदा केही विमान आकाशमा ‘होल्ड’ भए । केही गन्तव्यबाट आएका विमान अन्यत्र पठाइएको थियो । अन्तर्राष्ट्रियतर्फका केही विमान आकाशमा होल्ड गरिएको थियो ।
समस्या समाधानपछि शनिबारै राति करिब साढे ९ बजेदेखि उडान र अवतरण सञ्चालन गरिएको उनले जानकारी दिए ।
थप तस्बिर हेर्नोस्–
-1762619325.jpeg)
-1762619325.jpeg)
-1762619324.jpeg)
-1762619324.jpeg)
-1762619324.jpeg)
-1762619324.jpeg)
-1762619323.jpeg)
-1762619323.jpeg)
-1762619322.jpeg)
-1762619352.jpeg)
-1762619352.jpeg)
प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ २२:१४
प्रतिक्रिया दिनुहोस्