बाह्रखरी फोटो
काठमाडौं । राजसंस्था समर्थकले शनिबार (कात्तिक २२) काठमाडौंमा प्रदर्शन गरेका छन् । शाही युवा शक्ति नेपाल केन्द्रीय समितिको आह्वानमा ‘जेनजी पुस्ता, राजा र जनता एक हौँ’ भन्ने नारासहित प्रदर्शन गरिएको हो ।
सामाखुसीबाट र्याली सोह्रखुट्टे जान लाग्दा प्रहरीले रोकेको थियो । त्यसपछि वनस्थली गएर सभा गरिएको थियो । उनीहरूले प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्यालविरुद्ध नाराबाजी गरेका थिए ।
थप तस्बिर हेर्नोस्–











प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२ १४:३८
प्रतिक्रिया दिनुहोस्