site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
भोजपुरे खुकुरी

भोजपुर नगरपालिकास्थित पसलमा बिक्रीका लागि राखिएका भोजपुरे खुकुरी । भोजपुरमा सात सयदेखि ५२ हजारसम्मका खुकुरी किनमेल हुने गरेको स्थानीय व्यवसायी हिरा श्रेष्ठ बताउँछन् । तस्बिर : युवराज विष्ट/रासस

प्रकाशित मिति: बिहीबार, कात्तिक १३, २०८२  ०९:२५
प्रतिक्रिया दिनुहोस्