site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
किष्ट अस्पतालमा तनाव, प्रहरीसँग घम्साघम्सी (तस्बिरहरू)
तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी ।

काठमाडौं । बिरामीको मृत्युको विषयमा सोमबार (कात्तिक १०) ललितपुरको इमाडोलस्थित किष्ट अस्पतालमा तनाव भएको छ । मृतकका आफन्तले प्रहरी घेरा तोडेर अस्पतालमा तोडफोड गरेका छन् । प्रहरीले बल प्रयोग गरेर भीड तितरबितर पारेको छ । 

मृत्युको घटना यही कात्तिक ७ गतेको हो । अस्पतालको लापरबाहीले गर्भवती महिलाको ज्यान गएको आरोप आफन्तको छ । हालसम्म अस्पतालले संवादका निम्ति समेत नबोलाएको उनीहरूको भनाइ छ ।

आक्रोशित आफन्तले हिजो (कात्तिक ९) पनि अस्पतालमा सामान्य तोडफोड गरेका थिए ।

थप तस्बिर हेर्नोस्–

KIst-hospital-ma-tanab_NPL-(10)-1761547605.jpeg

KIst-hospital-ma-tanab_NPL-(11)-1761547605.jpeg

KIst-hospital-ma-tanab_NPL-(12)-1761547605.jpeg

KIst-hospital-ma-tanab_NPL-(8)-1761547604.jpeg

KIst-hospital-ma-tanab_NPL-(9)-1761547604.jpeg

KIst-hospital-ma-tanab_NPL-(4)-1761547602.jpeg

KIst-hospital-ma-tanab_NPL-(5)-1761547603.jpeg

KIst-hospital-ma-tanab_NPL-(6)-1761547603.jpeg

KIst-hospital-ma-tanab_NPL-(2)-1761547602.jpeg

KIst-hospital-ma-tanab_NPL-(1)-1761547602.jpeg

KIst-hospital-ma-tanab_NPL-(3)-1761547602.jpeg

 

प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२  १२:३२
प्रतिक्रिया दिनुहोस्