बाह्रखरी फोटो
बागलुङको निसीखोला गाउँपालिका–४, झिम्पास्थित धानफाँट । तिहार सकिएलगत्तै यहाँका किसानलाई धान भित्र्याउने चटारो छ । तस्बिर : डम्मर बुढामगर/रासस ।
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२ ०८:५६
प्रतिक्रिया दिनुहोस्