बाह्रखरी फोटो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली आफ्नो जलेको घर हेर्न बालकोट पुगेका छन् । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते उनको घरमा आगजनी भएको थियो । घर जलेपछि उनी अहिले भक्तपुरको गुण्डुमा भाडाको घरमा बस्दै आएका छन् ।











प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२ १३:१८
प्रतिक्रिया दिनुहोस्