बाह्रखरी फोटो
सिन्धुलीको सुनकोसी गाउँपालिका–४ स्थित एक घरबाहिर थाक्रोमा राखिएको मकै । घुन, पुतली र किराले नखाओस् र नकुहियोस् भनी ग्रामीण भेगमा मकै थाक्रामा राखिन्छ । तस्बिर : रमेश ढुंगेल/रासस ।
प्रकाशित मिति: आइतबार, असोज २६, २०८२ ०६:५६
प्रतिक्रिया दिनुहोस्