देश
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सुरक्षा निकायका प्रमुखसँग छलफल गरेका छन् ।
छलफलमा नेपाल प्रहरीका प्रमुख चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र नेपाली सेनाका प्रतिनिधि सहभागी थिए ।
गृहमन्त्री अर्यालले बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र विपद् व्यवस्थापनबारे सुरक्षा निकायका प्रमुखहरूबाट जानकारी लिएका छन् ।
– न्युज एजेन्सी नेपालबाट ।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२ १४:३१
प्रतिक्रिया दिनुहोस्