देश
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको साँगा खण्ड सञ्चालनमा आएको छ । पहिरो पन्छाइएपछि सडक दुईतर्फी सञ्चालनमा आएको हो ।
अविरल वर्षाका कारण सडक अवरुद्ध बनेको थियो । वर्षा रोकिएसँगै आज बिहान पहिरो हटाएर सवारी आवतजावत सहज बनाइएको हो ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ ११:५९
प्रतिक्रिया दिनुहोस्