देश
काठमाडौं । बाढी र पहिरोले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
इलाका प्रहरी कार्यालय च्याङथ्यापु पाँचथरका अनुसार जिल्लाको याङवरक गाउँपालिका–२ दोभानेस्थित मध्यपहाडी लोकमार्ग दोभाने खोलामा बाढी आउँदा पूर्णरूपमा अवरुद्ध भएको छ ।
याङवरक–३ रिजाल भिरस्थित मध्यपहाडी लोक मार्गमा पहिरो खस्दा लोकमार्ग पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२ ०७:४१
प्रतिक्रिया दिनुहोस्