site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तलेजु भवानी दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)

काठमाडौं । वर्षको एक दिन महानवमीमा मात्र खुला गरिने काठमाडौंको वसन्तपुरस्थित तलेजु भवानी मन्दिरको दर्शन गर्न बुधबार (असोज १५) बिहानैदेखि भक्तजनको भीड लागेको छ । सर्वसाधारणलाई दर्शनका निम्ति वर्षमा एक दिन मात्र यो मन्दिर खुला गरिन्छ ।

महानवमीमा मात्र मन्दिर खुला गरिने भएकाले दर्शनका निम्ति भक्तजनको लामो लाइन लागेको थियो ।

थप तस्बिर हेर्नोस्–

taleju-bhawani1-(4)-1759294817.jpg

taleju-bhawani1-(5)-1759294818.jpg

taleju-bhawani1-(1)-1759294817.jpg

taleju-bhawani1-(2)-1759294817.jpg

taleju-bhawani1-(3)-1759294817.jpg

प्रकाशित मिति: बुधबार, असोज १५, २०८२  १०:४६
प्रतिक्रिया दिनुहोस्