site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
जोखिमपूर्ण यात्रा

कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ सिरुवारीको पहिरो पार गर्दै सवारी साधन । सिरुवारीको साँघुरो सडकमा सवारी साधनको जाम हुने, दुर्घटनाको जोखिम र पहिरो खसेर सडक अवरुद्ध हुने समस्या छ । तस्बिर : सन्तोष गौतम/रासस

प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  ०८:५१
प्रतिक्रिया दिनुहोस्