site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टुँडिखेलमा यसरी मनाइयो संविधान दिवस (तस्बिरहरू)

काठमाडौं । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ यस वर्ष पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ  । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आज बिहान सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम गरिएको थियो । समारोहलाई प्रधानमन्त्री सुशीला कार्कीले सम्बोधन गरेकी छन् । 

नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो संघर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो । 

मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहेनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो । 

sabidna-(19)-1758257260.jpg

sabidna-(18)-1758257259.jpg

sabidna-(16)-1758257258.jpg

sabidna-(17)-1758257258.jpg

sabidna-(14)-1758257257.jpg

sabidna-(15)-1758257257.jpg

sabidna-(12)-1758257256.jpg

sabidna-(13)-1758257256.jpg

sabidna-(10)-1758257255.jpg

sabidna-(11)-1758257255.jpg

sabidna-(8)-1758257254.jpg

sabidna-(9)-1758257254.jpg

sabidna-(6)-1758257253.jpg

sabidna-(7)-1758257253.jpg

sabidna-(4)-1758257251.jpg

sabidna-(5)-1758257251.jpg

sabidna-(2)-1758257250.jpg

sabidna-(3)-1758257250.jpg

sabidna-(1)-1758257221.jpg

प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १०:३४
प्रतिक्रिया दिनुहोस्