देश
काठमाडौं । मकवानपुरमा कान्ति लोकपथ अवरुद्ध भएको छ । बकैया गाउँपालिका–११, लामराङमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
बिहीबार (असोज २) बिहान करिब सवा ९ बजे उक्त स्थानमा पहिरो खसेको हो । बाटोमाथिबाट पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, असोज २, २०८२ १२:२५
प्रतिक्रिया दिनुहोस्