देश
काठमाडौं । म्याग्दीमा मुख्य सडक अवरुद्ध भएको छ । बेनी नगरपालिका–४, घुमाउनेभीरमा बेनी–दरबाङ सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
मंगलबार (भदौ ३१) बिहान करिब साढे ५ बजे उक्त स्थानमा पहिरो खसेको हो । सडकमाथिबाट पहिरो खस्दा बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२ ११:२२
प्रतिक्रिया दिनुहोस्