बाह्रखरी फोटो
तनहुँको व्यास नगरपालिका–६ मा अवस्थित गलेखामकोट र कोटभैरव मन्दिर । समुद्री सतहदेखि एक हजार ३०० मिटर उचाइमा रहेको यस ठाउँमा पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ कन्टारबाट १७ किमि उत्तर–पश्चिम लागेपछि पुगिन्छ । तस्बिर : सागर गिरी/रासस
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२ ०८:०४
प्रतिक्रिया दिनुहोस्