देश
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आगजनी र तोडफोड भएपछि सो कार्यालयबाट हुने सेवा लिनका लागि विभिन्न कार्यालय तोकिएको छ ।
कार्यालयले आइतबार सूचना जारी गर्दै विभिन्न कार्यालय तोकेको हो । गत २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा कार्यालयमा आगजनी भएको थियो ।
-1757850095.jpeg)
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२ १७:२८
प्रतिक्रिया दिनुहोस्