बुटवल । रुपन्देहीको बुटवलस्थित लगभग सबै सरकारी कार्यालय मंगलबार (भदौ २४) जलाइयो । ‘जेनजी’ समूहले आयोजना गरेको प्रदर्शनमा बुटवल उपमहानगरपालिकाको कार्यालय, लोकसेवा आयोग, प्रदेश प्रमुखको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, उच्च अदालत तुलसीपुर बुटवल इजलास, आन्तरिक राजस्व कार्यालय, वन निर्देशनालय, यातायात र लाइसेन्स कार्यालय, मालपोत कार्यालहरू, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, चुरे संरक्षण समितिको कार्यालय, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालय जलाइएको हो ।
पूर्वगृहमन्त्री बालकृष्ण खाँणको निवास, लुम्बिनी प्रदेशका उपसभामुख मेनुका केसीको निवास, तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाँणको निवास, एमाले नेता भोजप्रसाद श्रेष्ठको निवास, अधिकांश पालिका प्रमुख/उपप्रमुखका निवास, कांग्रेस र एमालेनिकट नेताहरूद्वारा सञ्चालित व्यवसाय जेनजीले जलाए ।
बुधबार (भदौ २५) मध्याह्नसम्म अधिकांश सरकारी कार्यालयमा अझै आगो निभेको छैन ।
थप तस्बिर हेर्नोस्–
-1757488167.jpg)
-1757488166.jpg)
-1757488162.jpg)
-1757488161.jpg)
-1757488160.jpg)
-1757488156.jpg)
-1757488155.jpg)
-1757488152.jpg)
-1757488151.jpg)
-1757488149.jpg)
-1757488147.jpg)
-1757488145.jpg)
-1757488144.jpg)
-1757488140.jpg)
-1757488141.jpg)
-1757488138.jpg)
