site stats
बाह्रखरी :: Baahrakhari
देश
मुख्यमन्त्री कँडेलको सरकारी र निजी निवासमा आगजनी
यामलाल कँडेल । फाइल तस्बिर ।

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको निजी र सरकारी निवासमा मंगलबार (भदौ २४) आगजनी गरिएको छ ।

प्रदर्शनकारीले सुर्खेतको वीरेन्द्रनगरस्थित मुख्यमन्त्रीको निजी र सरकारी निवासमा तोडफोड र आगजनी गरेका हुन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १८:३४
प्रतिक्रिया दिनुहोस्