देश
सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । ‘जेनजी’ पुस्ताको प्रदर्शनले उग्ररूप लिएपछि मंगलबार (भदौ २४) अपराह्न ४ः३० बजेदेखि लागु हुने गरी अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको हो ।
प्रशासनले रत्नराजमार्गअन्तर्गत सुब्बाकुनादेखि पश्चिम बांगेसिमल र यसको उत्तर–दक्षिण ३०० मिटरमा कर्फ्यु आदेश जारी गरेको छ ।
कर्फ्यु आदेश पढ्नोस्–

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२ १६:५२
प्रतिक्रिया दिनुहोस्