site stats
बाह्रखरी :: Baahrakhari
देश
पोखराका मेयरको घरमा तोडफोड, इभेन्ट सेन्टरमा आगजनी
प्रतीकात्मक तस्बिर ।

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड भएको छ । न्यूरोडस्थित उनको घरमा आन्दोलनकारीले तोडफोड गरेका छन् । 

उनकै लगानी रहेको पोखरा इभेन्ट सेन्टरमा पनि आगजनी भएको छ । यसअगाडि प्रदर्शनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा पनि आगजनी गरेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:०२
प्रतिक्रिया दिनुहोस्