site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदर्शनकारीले घेरे इलाका प्रहरी कार्यालय बुटवल

बुटवल । प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय बुटवल घेराउ गरेका छन् । भारी वर्षाको प्रवाह नगरी आएका आन्दोलनकारीले इप्रका बुटवल घेराउ गरेका हुन् । 

चौराहबाट दुईजना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेपछि उनीहरूको रिहाइको मागसमेत गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:४३
प्रतिक्रिया दिनुहोस्