site stats
बाह्रखरी :: Baahrakhari
देश
एमाले सुर्खेत पार्टी कार्यालयमा तोडफोड

सुर्खेत । सुर्खेतमा पनि जेनजीको आन्दोलन हिंसात्मक बन्दै गएको छ । बिहानैबाट प्रदर्शनमा उत्रिएका युवाले एमाले सुर्खेत जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् ।  

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्